F

Wednesday, August 19, 2015

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार घैंटे मारिए

 

काठमाडौं, ३ भदौं

महानगरिय प्रहरी टोली र गुण्डाहरुबीच दोहोरो फाइरिङ हुँदा गुण्डा नाइके कुमार घैंटे मारिएका छन् । काठमाडौंको रानिवनमा भएको प्रहरी इन्काउन्टरमा उनी मारिएका हुन् । प्रहरी स्रोतकाअनुसार घटनालाई अहिले गोप्य राखिएको छ ।
घैटे विभिन्न राजनीतिक आवरणमा संगठित अपराधमा संलग्न आएको प्रहरीका एक अधिकारीले बताए । यस अघि महानगरिय प्रहरी अपराध महाशाखाको विषेश टोलीले इन्काउण्टरमा अर्का गुण्डा नाइके चरि भनिने दिनेश अधिकारी मारिएका थिए ।

कारोबार दैनिक बाट साभार

No comments:

Post a Comment