F

Wednesday, August 19, 2015

फेरि भुकम्पको धक्का

भाद्र ०३

बैशाख १२को महाभुकम्प पछि परकम्प जाने क्रम अझै रोकिएको छैन । आज बिहान ११ बजेर ४७ मिनेटमा रसुवा  केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको  परकम्प गएको खानी तथा भुगर्भ बिभागले जनाएको छ ।

No comments:

Post a Comment