F

Friday, August 14, 2015

ओसामाको छोराले गरे जिहादको अपील

अल क़ायदाले एउटा अडियो संदेश जारी गर्दै उक्त अडियो संदेश पूर्व प्रमुख ओसामा बिन लादेनको एक छोरा  हम्ज़ा बिन लादेनको भएको दावी गरेको छ.

अल क़ायदाले यो संदेशको माध्यम बाट हम्ज़ा बिन लादेनलाइ संगठनको आधिकारिक सदस्य जताउन कोशिश गरेको मानिएको छ ।

अल क़ायदा समर्थकहरुको तर्फबाट ट्विटरमा शेयर गरिएको यो अडियो संदेशमा हमज़ा बिन लादेनले अमेरीका र उसको सहयोगी देशहरुमा हमला गर्न अपील गरेका छ्न ।

कारवाहि

अमेरिकाको विशेष सैन्य टुकड़ीले २०११ मा पाकिस्तानको एबटाबादमा कारवाही गर्ने क्रममा ओसामा बिन लादेन मारिएका थिए .

लादेनको मृत्यु पछि  आयमन अल ज़वाहिरीले अल क़ायदाको  नेतृत्व गरिरहेका छ्न.

हमज़ा बिन लादेन कहाँ छ्न भन्ने बारेमा भने कुनै जानकारी छैन । उनी २० देखि ३० बर्षको उमेरका छ्न भन्ने अनुमान छ ।

अल क़ायदाको  वेब साइटमा जारी संदेशमा हम्ज़ा बिन लादेनले अफ़ग़ानिस्तान, इराक़ र गाज़ामा आफ्ना समर्थकहरु संग अमेरिका, ब्रिटेन, फ़्रांस र इजरायलको विरुद्ध  जिहादको  अपील गरेका छ्न ।


समाचार श्रोत : 

http://www.bbc.com/hindi/international/2015/08/150814_laden_son_audio_message_pp?ocid=socialflow_facebook

No comments:

Post a Comment