F

Sunday, August 9, 2015

जोय रुट नम्बर १ मा

# नटिंघम , श्रावण  २:

इंग्ल्यान्डका जो रूट चौथो टेस्ट म्याचमा आफ्नो शतकीय पारी खेल्दै  अस्ट्रेलियाका स्टीवन स्मिथको स्थानमा ब्याट्सम्यान तर्फ आईसीसी टेस्ट रेंकिङमा संसारकै  नंबर एक ब्याट्सम्यान बनेका छ्न ।  यॉर्कशायरका यी ३० वर्षीय ब्याट्सम्यानले  ट्रेंटब्रिजमा  १३० रनको शानदार पारी खेलेका थिए ।  इंग्ल्यान्डले यो म्याच पारी र ७८  रनले जित्दै पांच म्याचको सीरीजमा  ३ -१ को बिजयी बढोत्तरी गर्दै
एशेज श्रंखलामा कब्जा जमायो ।
 
आईसीसीको  ताजा विश्व रैंकिंगमा रूट टपमा छ्न । रूटले अहिलेसम्म सीरीजमा दुई शतक र दुई  अर्धशतकको मदतले ४४३ रन बनाएका छ्न । स्मिथ तेस्रो नंबरमा खस्किएका छ्न ।

टेस्ट क्रिकेटमा टप 10 ब्याट्सम्यान :
1. जॉय रूट (917 अंक)

2. एबी डिविलियर्स (839 अंक)
3. स्टीवन स्मिथ (806 अंक)
4. हाशिम अलमा (798 अंक)
5. कुमार संगकारा (790 अंक)
6. एंजेलो मैथ्यूज (781 अंक)
7. यूनिस खान (765 अंक)
8. केन विलियमसन (739 अंक)
9. क्रिस रोजर्स (723 अंक)
10. विराट कोहली (720 अंक)

No comments:

Post a Comment